ईसीडी शिक्षकको २१ हजार, कार्यालय सहयोगीको १९ हजार र लेखापालको तलब २६ हजार पुर्याइने
himalpress.com · Mon Jun 29 08:32:33 GMT 2026

काठमाडौँ- रामेछापको उमाकुण्ड गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि सामुदायिक विद्यालयमा कार्यरत बाल विकास शिक्षक (ईसीडी शिक्षक) तथा विद्यालय कर्मचारीहरूको सेवासुविधा वृद्धि गर्ने निर्णय गरेको छ।
गाउँपालिकाका अनुसार आगामी आर्थिक वर्षदेखि बाल विकास शिक्षकहरूले मासिक रु. २१ हजार, विद्यालय सहयोगी कर्मचारीहरूले रु. १९ हजार तथा विद्यालय सहायक कर्मचारीहरूले रु. २६ हजार मासिक पारिश्रमिक प्राप्त गर्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)