कर्पोरेट क्रिकेट लिगको तेस्रो संस्करण भदौ १८ देखि
onlinekhabar.com · Sun Aug 02 09:20:13 GMT 2026
१७ साउन, काठमाडौं । भेट्रान्स फोर्टी क्लबले कर्पोरेट क्रिकेट लिग (सीसीएल) को तेस्रो संस्करण आगामी भदौ १८ देखि २१ गतेसम्म आयोजना गर्ने भएको छ ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिता बुढानीलकण्ठस्थित रोयल स्पोर्ट्स पार्क, चुनिखेलमा सञ्चालन हुने जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)