भरतपुरमा पनि ग्यासको हाहाकार (तस्बिरहरू)
khabarhub.com · Sun Aug 02 09:23:20 GMT 2026

काठमाडौं – खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति हुन नसक्दा भरतपुरका विभिन्न क्षेत्रमा उपभोक्ताहरू खाली सिलिन्डर बोकेर घण्टौँ लाइन बस्न बाध्य भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)