चीनको ऐतिहासिक कदम, आर्कटिक क्षेत्रबाट युरोपसम्म पहिलो साप्ताहिक कन्टेनर सेवा सुरु हुँदै
clickmandu.com · Sun Aug 02 09:27:03 GMT 2026

एजेन्सी । चीनले परम्परागत समुद्री मार्गहरूलाई चुनौती दिँदै उत्तरध्रुवीय महासागरको उत्तरी समुद्री मार्ग मार्फत युरोपसम्म आफ्नो पहिलो नियमित साप्ताहिक कन्टेनर सेवा सुरु गर्ने घोषणा गरेको छ ।
यस रणनीतिक कदमले विश्वव्यापी आपूर्ति शृंखला, भूराजनीति र ढुवानी समयमा ठूलो फेरबदल ल्याउने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)