कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक
lokaantar.com

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
यही साउन २४ गते आइतबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)