ब्रोड पिकमा भेटियो निर्मल पुर्जाको शव
rajdhanidaily.com · Sun Aug 02 09:33:51 GMT 2026
गिलगिट । पाकिस्तानको अल्पाइन क्लबले आइतबार जनाए अनुसार हिमपहिरोमा परेर बेपत्ता भएको खबर आएको तीन दिनपछि उद्धार टोलीले ब्रोड पिक हिमालको करिब ५,७०० मिटरको उचाइमा चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला पारेको छ।
शनिबार, उनको आरोहण आयोजक कम्पनी एलिट एक्सपेडले पाकिस्तानी पर्वतारोही सोहेल साखीसहित उक्त आरोहण दलका सबै सदस्यहरूको मृत्यु भइसकेको घोषणा गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)