लघुवित्त तथा वित्तीय शोषण विरूद्ध उपत्यकामा मार्च पास, तस्बिरहरू
ratopati.com · Sun Aug 02 09:30:56 GMT 2026

काठमाडौँ। लघुवित्त तथा वित्तीय शोषणविरूद्ध किसान मजदुर आन्दोलन नेपालले लघुवित्त तथा वित्तीय शोषण विरुद्ध उपत्यकामा मार्च पास कार्यक्रम गरेको छ।
उनीहरूले थापाथली राम मन्दिरदेखि माइतीघर मण्डलासम्म मार्च पास गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)