पुर्जाको शव भेटिएपछि एसीपीले भन्यो- शान्तिसँग विश्राम गर्नुहोस् निम्सदाइ,तपाईंको प्रेरणा अमर रहनेछ
kathmandupati.com · Sun Aug 02 09:29:02 GMT 2026
काठमाण्डु – पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को शव फेला परेको छ।
ब्रड पिक हिमालको करिब ५ हजार ७०० मिटर उचाइमा बेपत्ता भएको तीन दिनपछि उनको शव फेला परेको पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)