गृहमन्त्री गुरुङ र हिन्दु सम्राट सेनाबीच मौखिक समझदारी, सडकका सबै कार्यक्रम फिर्ता!
barnanmedia.com · Sun Aug 02 09:22:26 GMT 2026

गृहमन्त्री सुधन गुरुङ र हिन्दू सम्राट सेना नेपालका प्रतिनिधिबीच आन्दोलनका मागहरूमा मौखिक समझदारी भएसँगै घोषित आन्दोलनका कार्यक्रमहरू फिर्ता भएका छन् ।
आइतबार जनकपुरधाममा गृहमन्त्रीको नेतृत्वमा रहेको सरकारी टोली र हिन्दू सम्राट सेनाका पदाधिकारीबीच करिब डेढ घण्टा भएको वार्ता सकारात्मक निष्कर्षमा पुगेपछि आन्दोलन स्थगित गर्ने निर्णय भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)