म्युचुअल फन्डको आकार ८४ अर्ब ७९ करोड पुग्यो, बैंकिङमा ३१ प्रतिशत लगानी
onlinekhabar.com · Sun Aug 02 09:35:52 GMT 2026

१७ साउन, काठमाडौं । म्युचुअल फन्डको आकार बढ्दै गएको छ । दुई वर्षमै यस्तो फन्डको आकार करिब २५ अर्ब बढेको छ । गत असार मसान्तसम्म म्युचुअल फन्डको कुल आकार ८४ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । २०८१ असार मसान्तसम्म यस्तो आकार ६१ अर्ब रुपैयाँ थियो ।
योजना व्यवस्थापकहरूले सार्वजनिक गरेको विवरणअनुसार असार मसान्तसम्म फन्डको कुल संकलित रकममध्ये ८१ प्रतिशत विभिन्न कम्पनीका धितोपत्रमा लगानी भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)