‘देश र कांग्रेस’ जोड्न २० साउनमा राष्ट्रिय भेला आयाेजना हुने
shilapatra.com · Sun Aug 02 09:35:00 GMT 2026

नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट निर्वाचित र १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वबीच विवाद भइरहँदा दुवै पक्षलाई जोड्नुपर्छ भन्ने अभियानले २० साउनमा राजधानीमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ ।
‘देश र कांग्रेस जोड्ने अभियान’ले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस एक हुनुपर्छ भन्ने पक्षधरका नेता कार्यकर्ताको भेला राजधानीमा आयोजना गर्न लागिएको जानकारी दियो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)