विपद्बाट १९६ को मृत्यु, सर्पदंशबाट मात्रै ५४ को गयो ज्यान
bishowkhabar.com · Sun Aug 02 10:10:28 GMT 2026

काठमाडौं– २०८३ वैशाख १ देखि साउन १७ गतेसम्म देशभर भएका ४,०५३ विपद्का घटनामा १९६ जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार १,२१८ जना घाइते भएका छन् र ५,१८८ परिवार प्रभावित बनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)