कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक
kendrabindu.com · Sun Aug 02 10:14:18 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
साउन २४ गते आइतबार १ बजे सानेपास्थित पार्टी कार्यालयमा बैठक डाकिएको कावा मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी बताए । यता कांग्रेस इतर पक्षसँग असन्तुष्टी बढिरहेका बेला बैठक राखिएकाले महत्वपूर्ण छलफल हुनसक्ने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)