तीन कृषकलाई ‘भीमदत्त’ उत्कृष्ट कृषक पुरस्कार
barnanmedia.com · Mon Jun 29 08:33:40 GMT 2026

यस वर्ष ‘२३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३’ को अवसरमा सोमबार कृषि ज्ञान केन्द्र कैलालीले यहाँका स्थानीय तीन जना कृषकलाई ‘भीमदत्त ’उत्कृष्ट कृषक पुरस्कार–२०८३’बाट पुरस्कृत गरेको छ ।