डिजिटल विभाजन घटाउँदै आईसीटीमार्फत ग्रामीण विद्यालय सशक्तीकरण
aarthiknews.com

बागलुङ । नेपाल इन्टरनेट फाउन्डेसन (एनआईएफ) ले एपीएनआईसी फाउन्डेसनको सहयोगमा बागलुङ जिल्लामा सञ्चालन गरेको ‘डिजिटल विभाजन न्यूनीकरण : सूचना तथा सञ्चार प्रविधि (आईसीटी) मार्फत ग्रामीण विद्यालयहरूको सशक्तीकरण’ परियोजनाको दीर्घकालीन प्रभाव अवलोकन गरेको छ।
एनआईएफ फाउन्डेसनको प्रतिनिधिमण्डलले बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखरामा रहेका दुई ग्रामीण विद्यालयमा सञ्चालन गरिएको डिजिटल शिक्षा पहलको प्रभावबारे स्थलगत अध्ययन गरेको हो। सन् २०२४ डिसेम्बर १४ मा सम्पन्न भएको उक्त परियोजनाले दुर्गम क्षेत्रका विद्यार्थी तथा शिक्षकलाई डिजिटल स्रोत र प्रविधिमा पहुँच विस्तार गर्दै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)