सल्लाउद्दीन पाँचौँपटक साफको अध्यक्ष, नेपाल र भुटानको समर्थन
baahrakhari.com · Sun Aug 02 10:32:55 GMT 2026
काठमाडौं । बंगलादेश फुटबल महासंघ (बीएफएफ)का पूर्वअध्यक्ष काजीमोहम्मद सलाउद्दीन पुनः दक्षिण एसियाली फुटबल महासंघ (साफ)को अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
भुटानको थिम्पुमा शुक्रबार सम्पन्न साफको अर्डिनरी कंग्रेसमा अध्यक्ष पदमा उनको मात्र उमेदवारी परेपछि काजी पुनः दक्षिण एसियाली फुटबलमा फर्किएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)