करिब ८०४ किलो गाँजासहित दुई जना पक्राउ
nepalpress.com · Sun Aug 02 10:45:21 GMT 2026

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित जनता आवासका लागि निर्माण गरिएको खाली घरबाट प्रहरीले करिब ८०४ किलो गाँजा बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चौबिसे गाउँपालिका–४ निवासी ३४ वर्षीय आशिष विश्वकर्मा र छथरजोरपाटी गाउँपालिका–४ निवासी ४० वर्षीय हरिप्रसाद ओझा रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)