चार महिनामा बालेन सरकारसँग जोडिएका १२ विवाद
barnanmedia.com · Sun Aug 02 10:31:51 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमा सरकार बनेको चार महिना पूरा भएर पाँचौ महिनामा प्रवेश गरिरहेको छ । निर्वाचनको समयमा हामीलाई सय दिन दिनुस् कसरी सरकार चलाउनुपर्छ भनेर देखाइदिन्छौ भन्ने सभापति रवि लामिछानेको पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री रहेका छन् । उनले मुलुकको नेतृत्व गरेपछि सुशासनको नाममा विधि मिचेर गरिएका कतिपय निर्णयहरु निकै आलोचित भएका छन् । ती निर्णयका कारण सरकार आफैले विवाद निम्त्याएको छ । हामीले पछिल्लो घट्नाक्रमलाई समेत जोडेर ती विवादको विषयलाई विश्लेषण गर्ने प्रयास गरेका छौ ।
१.कप्तानगन्ज घटनामा सरकार अलमलमा
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)