साफ च्याम्पियनसिपमा नेपालको नाम नदेख्दा खिन्न भका छौँ : किरण चेम्जोङ
onlinekhabar.com · Sun Aug 02 10:42:34 GMT 2026
१७ साउन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले आसन्न साफ च्याम्पियनसिपमा नेपालको नाम नदेख्दा खिन्न भएको जनाएका छन् ।
बंगलादेशको ढाकामा नोभेम्बर ४ देखि साफ च्याम्पियनसिप सुरु हुँदैछ । तर फिफा निलम्बनमा रहेको नेपाल शनिवार सम्पन्न साफ च्याम्पियनसिपको ड्र मा समावेश छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)