शृंखलाबद्ध लुटपाटमा संलग्न कर्मा समूहका ५ जना पक्राउ
setopati.com · Sun Aug 02 10:51:27 GMT 2026

काठमाडौं र काभ्रेमा शृंखलाबद्ध रूपमा लुटपाट गरेको आरोपमा कर्मा समूहलाई प्रहरीले पक्राउ गरेको छ।
समूहमा रहेर लुटपाटमा संलग्न भएका ५ जनालाई पक्राउ गरी बिहीबार जिल्ला प्रहरी परिसर काठमाडौंले सार्वजनिक गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)