मनिष झा भन्छन्- ‘रास्वपाको कार्यकर्ता हिन्दुवादी हुन पाउँछ’
barnanmedia.com · Sun Aug 02 10:51:01 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसद मनिष झाले रास्वपाका सदस्यहरूलाई व्यक्तिगतरूपमा हिन्दूवादी अभियानमा आबद्ध हुन कुनै रोक नभएको बताएका छन्।
आइतबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले हिन्दू सम्राट सेनाको तर्फबाट सरकारसँग भएको वार्तामा सहभागी एक प्रतिनिधि रास्वपाका सदस्य रहेको स्वीकार गरे। उक्त विषय सार्वजनिक भएपछि पार्टीको आलोचना भए पनि त्यसलाई अनावश्यकरूपमा विवादको विषय बनाइएको उनको भनाइ थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)