राष्ट्रिय एकता र सामाजिक सद्भाव जोगाऔँ : पूर्वराष्ट्रपति भण्डारी
nagariknews.nagariknetwork.com · Sun Aug 02 10:47:55 GMT 2026

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय एकता, सामाजिक सद्भाव तथा कानूनी शासन सुदृढ बनाउन सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेकी छिन्।
आइतबार नेकपा (एमाले) पार्टी कार्यालय च्यासलमा आयोजित तुल्सीलाल अमात्यको २९औँ स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र भएकाले विविधताबीचको एकता, आपसी सम्मान, सहिष्णुता र सामाजिक सद्भाव नै राष्ट्रिय एकताको आधार भएको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)