इडाहोको रेस्टुरेन्टमा गोली चल्यो: तीनको मृत्यु, सातजना घाइते
kendrabindu.com · Sun Aug 02 11:04:12 GMT 2026

सान फ्रान्सिस्को । संयुक्त राज्य अमेरिकाको इडाहो राज्यको ट्विन फल्स सहरस्थित ‘इन–एन–आउट बर्गर’ रेस्टुरेन्टमा शनिबार भएको गोलीकाण्डमा परी तीन जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । स्थानीय अधिकारीका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।
ट्विन फल्स सहरका सार्वजनिक सूचना संयोजक जोशुआ पाल्मरका अनुसार प्रहरीले रेस्टुरेन्ट नजिकैको क्षेत्रमा गोली चलाउने आशङ्का गरिएका व्यक्तिको शव फेला पारेको छ । यद्यपि, मृत्यु हुने तीन जनामध्ये ती व्यक्ति समावेश छन् वा छैनन् भन्नेबारे तत्काल पुष्टि भएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)