क्षमताभन्दा बढी कैदी रहेको श्रीलंकाली जेलमा दंगा, सेना परिचालन
himalpress.com · Sun Aug 02 11:07:52 GMT 2026

काठमाडौँ- क्षमताभन्दा बढी कैदीबन्दी रहेको एक जेलमा भएको दंगा नियन्त्रण गर्न श्रीलंकाले आइतबार सयौँ सैनिक र विशेष कमान्डो परिचालन गरेको छ।
घटनामा एक कैदीको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)