ठूलीभेरी नदीले बगाएका तीन खच्चडको नेपाली सेनाबाट उद्धार
onlinekhabar.com · Sun Aug 02 11:06:02 GMT 2026

१७ साउन, डोल्पा । डोल्पाको ठूलीभेरी नदीले बगाएका तीन वटा खच्चडलाई नेपाली सेनाको टोलीले सकुशल उद्धार गरेको छ।
आइतबार बिहान करिब साढे ११ बजे ठूलीभेरी नदीमा बग्दै गरेका खच्चडहरू देखेपछि नेपाली सेनाको टोली उद्धारका लागि खटेको थियो ।।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)