इरानमाथिको आक्रमण रोक्न साउदी युवराजको भूमिका, ट्रम्पले संकेत गरेको ‘सम्झौता’ के हो ?
nepalviews.com · Sun Aug 02 11:07:46 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इजरायलले इरानमाथि थप सैन्य आक्रमण तत्कालका लागि स्थगित गर्न सहमत भएको बताएका छन् । तर, उनले यसका लागि एउटा सर्त पनि राखेका छन्— महिनौँदेखि जारी युद्ध अन्त्य गर्ने सम्झौता छिट्टै हुनुपर्छ ।
अमेरिका र इरानबीच पुनः ठूलो सैन्य भिडन्त हुन सक्ने आशंकाले मध्यपूर्व तनावग्रस्त बनेको छ । दुवै पक्षले ऊर्जा पूर्वाधारमाथि समेत आक्रमण हुन सक्ने चेतावनी दिँदै आएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)