टिमुरेबाट उद्धार गरेर ल्याइएका घले भन्छन्– गाउँपालिका अध्यक्ष-उपाध्यक्ष सम्पर्कविहीन छन्, राहत नपुगेको गुनासो छ
setopati.com · Thu Aug 27 14:13:57 GMT 2026

बुधबारको विनाशकारी बाढीपछि रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ र उपाध्यक्ष प्रतिमा तामाङ (गुरूङ) अझै सम्पर्कमा आएका छैनन्।
बिहीबार दिउँसोसम्म पनि गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मात्र नभई बाढीबाट अतिप्रभावित वडा नम्बर २ (टिमुरे) र वडा नम्बर ५ (स्याफ्रुबेसी) का अध्यक्षहरू समेत सम्पर्कविहीन छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)