किन अशान्त छ दक्षिण एसिया ?
ratopati.com · Sun Aug 02 11:15:00 GMT 2026

काठमाडौँ । दक्षिण एसियाका अधिकांश देश अशान्त छन् । आन्तरिक द्वन्द्व तथा घरेलु समस्याका कारण दक्षिण एसियाली मुलुक अशान्त भएका हुन् ।
श्रीलंका र बंगलादेशमा आन्दोलनपछि नयाँ सरकार बनेका छन् । नेपालमा पनि जेनजी आन्दोलनपछि चुनाव सम्पन्न भइ नयाँ सरकार बनिसकेको छ । भारतमा जेनजी आन्दोलनले हालै विश्राम लिएको छ । जसको नेतृत्व कक्रोच जनता पार्टीले गरेको थियो । सरकारसँग सम्झौता भएसँगै अहिलेलाई कक्रोच जनता पार्टीको आन्दोलन स्थगित भएको छ । यद्यपि यी देश भित्री रूपमा अशान्त छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)