नेपाली भूमि सुस्तामा भारतीय एसएसबीको प्रवेश, अस्थायी बाँध भत्काए
kendrabindu.com · Sun Aug 02 11:20:00 GMT 2026

बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन अस्थायी बाँध भत्काएको आरोप लागेपछि सीमा क्षेत्रमा तनाव उत्पन्न भएको छ।
स्थानीय बासिन्दाका अनुसार आइतबार दिउँसो करिब ३ः३० बजे सादा पोसाक र हतियारसहित ठूलो संख्यामा भारतीय एसएसबीका सुरक्षाकर्मी नेपाली भूभागमा प्रवेश गरेका थिए। उनीहरू सुस्ता गाउँपालिका–५ स्थित थारु टोल पुगेपछि निर्माण भइरहेको माटोको कच्ची बाँध भत्काएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)