नेप्सेमा तीन कम्पनीको बोनस सेयर सूचीकृत
aarthiknews.com

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। सूचीकृत हुने कम्पनीमा सुपर माई हाइड्रोपावर लिमिटेड, नेको इन्स्योरेन्स लिमिटेड र एनएमबी बैंक लिमिटेड रहेका छन्।
सुपर माई हाइड्रोपावर लिमिटेडको २० प्रतिशत बोनसबापत १० लाख ७० हजार कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)