हतियारधारी भारतीय फौजले सुस्ता छिरेर बाँध भत्काए, प्रतिकारमा ३ नेपाली घाइते
nepalpress.com · Sun Aug 02 11:27:44 GMT 2026

रुपन्देही । भारतीय सशस्त्र सीमा बल (एसएसबी) आज पनि पश्चिम नवलपरासीको सुस्तामा हतियारसहित नेपाली भूमि छिरेका छन् । सुस्ता गाउँपालिकाको वडा नम्बर ५ मा निर्माणाधीन बाँधसमेत उनीहरूले भत्काइदिएको स्थानीय रवीन्द्र जैसवालले नेपाल प्रेस लााई बताए ।
भारतीय सुरक्षा फौज ५०-६० जनाको समूहमा दुई देशको सीमा स्तम्भ माानिएको सिमली रुखभन्दा ३-४ सयमिटर वरसम्म प्रवेश गरेको सुस्ता बचाउ युवा अभियानका संयोजक योगेन्द्र गौतमले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)