प्रधानमन्त्री उद्धार कोषमा ६ घण्टामै उठ्यो २७ करोड ३३ लाख
reportersnepal.com · Thu Aug 27 14:15:11 GMT 2026

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनर्स्थापनाका लागि एकैदिन २७ करोड सहयोग संकलन भएको छ ।
बाढीपीडितको उद्धार तथा राहतका लागि एकद्वार प्रणालीमार्फत अर्थमन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त सहयोग रकम बुझेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)