ब्रोड पिकबाट चार पर्वतारोहीको शव उठाइयो, थप एक शव उच्च क्षेत्रमा फेला
ratopati.com · Sun Aug 02 11:34:08 GMT 2026
काठमाडौँ। पाकिस्तानको ८ हजार ४७ मिटर अग्लो ब्रोड पिक हिमालमा जारी खोज तथा उद्धार अभियानअन्तर्गत चार पर्वतारोहीको शव उठाइएको छ।
अल्पाइन क्लब अफ पाकिस्तानले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार घटनास्थलबाट शव उठाइएका पर्वतारोहीहरूमा निर्मल पुर्जा (निम्स दाइ), वाङ झोङ, निमा शेर्पा र किली पेम्बा शेर्पा ‘किलु’ रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)