सत्ता राजनीतिले राप्रपामा विग्रह, सरकारबारे दुई धार
ratopati.com · Sun Aug 02 11:37:40 GMT 2026

मकवानपुर । बागमती प्रदेश सभामा १२ सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा अहिले सत्ता राजनीतिले विग्रह बढाएको छ । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बिच भएको सहमति अनुसार नयाँ सरकार गठनमा यी दुई दलसँग प्रस्ट बहुमत नभएपछि राप्रपा निर्णायक बनेको छ ।
सत्ता राजनीतिमा निर्णायक भूमिका निर्वाह गर्ने अवस्थामा पुगेसँगै राप्रपाभित्र दुई धारबिच विवाद बढ्न थालेको छ । यद्यपि राप्रपाले हालसम्म सरकारबारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)