दाङमा कार दुर्घटना, चालकसहित चार भारतीय घाइते
canadanepal.com · Sun Aug 02 11:49:25 GMT 2026

दाङ - दाङमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चार जना भारतीय नागरिक घाइते भएका छन्।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–४ गोपीनालामा भारतको सिद्धार्थनगरबाट दाङको घोराहीतर्फ आउँदै गरेको यूपी ४४ एएस ८१२४ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब पाँच फिट तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)