स्रोत नखुलेको भारतीय रकमसहित दुई जना नियन्त्रणमा
ratopati.com · Sun Aug 02 11:53:36 GMT 2026

पर्सा। प्रहरीले स्रोत नखुलेको भारतीय रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मातहतको इलाका प्रहरी कार्यालय जानकी टोलबाट खटिएको प्रहरीले विशेष सूचनाका आधारमा पर्साको जगरनाथपुर गाउँपालिका-२ नहर सडकखण्डमा ना१०प ४४६९ नम्बरको मोटरसाइकलमा जाँच गर्दा स्रोत नखुलेको भारतीय रकम भेटिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)