निम्सदाइको शव ५ हजार ७०० मिटर उचाइमा भेटियो
barnanmedia.com · Sun Aug 02 11:52:28 GMT 2026

पाकिस्तानको ब्रड पिक हिमालमा बेपत्ता भएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जाको शव फेला परेको छ ।
अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष इरफान अहमद खानका अनुसार उद्धार टोलीले करिब ५ हजार ७ सय मिटर उचाइमा निम्सदाइको शव फेला पारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)