तस्बिरमा लघुवित्त पीडितको मार्चपास
nepalnews.com · Sun Aug 02 12:07:17 GMT 2026

काठमाडौँ। लघुवित्त पीडितहरूले आइतबार काठमाडौँको थापाथलीदेखि माइतीघरसम्म मार्चपास गरेका छन्।
लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन नेपालको आयोजनामा माइतीघर मण्डल मार्च तथा धर्ना भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)