निर्यातमा स्वदेशी उत्पादनकै हिस्सा कम
gorkhapatraonline.com · Fri Jun 26 00:48:04 GMT 2026

पछिल्ला केही वर्षयता नेपालबाट विदेशमा हुने वस्तु निर्यात निरन्तर बढिरहेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनासम्म मुलुकबाट दुई खर्ब ७८ अर्ब रुपियाँको वस्तु निर्यात भएको तथ्याङ्क भन्सार विभागले सार्वजनिक गरेको छ । यो निर्यात अहिलेसम्मकै उच्च हो ।
निर्यातको यस्तो तथ्याङ्कले सकारात्मक सङ्केत गरे पनि नेपालबाट निर्यात हुने प्रमुख पाँच वस्तुमा नेपालमै उत्पादन अथवा उत्पत्ति भएका वस्तुको हिस्सा भने कम देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)