लाली बजार, जितबहादुर र रोल नं. १ ले कति-कति कमाए ?
nagariknews.nagariknetwork.com · Mon Jun 29 08:19:07 GMT 2026

कति पुग्यो नेपाली तीन चलचित्रको व्यापार
चलचित्र विकास बोर्डको सप्ताहिक बक्स अफिस रिर्पोट सार्वजनिक भएको छ। वर्तमानमा प्रदर्शनमा रहको ‘लालीबजार’, ‘रोल न.१’ र ‘आइ एम जीतबहादुर’ यी तीन नेपाली चलचित्रको असार १४ सम्मको बक्स अफिस विवरण आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)