त्रिपुरेश्वर-माइतीघर 'एलिभेटेड हाइवे'– सडकमाथि अर्को सडक बनाउने रुपान्तरणकारी प्रोजेक्ट !
lokaantar.com
काठमाडौंको त्रिपुरेश्वरबाट थापाथली हुँदै माइतीघरसम्मको यात्रा । नाम सुन्नेबित्तिकै जो कोहीको दिमागमा एउटै कुरा आउँछ— उकुसमुकुस लाग्दो ट्राफिक जाम !
तपाईंहामीमध्ये धेरैले यो जामको सास्ती भोगिसकेका छौं ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)