अनशनको चौथो दिन : नर्स ज्योति रानाभाटको स्वास्थ्य बिग्रँदै
onlinekhabar.com · Sun Aug 02 12:25:06 GMT 2026

१७ साउन, काठमाडौं । नर्स तथा मिडवाइफहरूको न्यूनतम पारिश्रमिक, श्रम शोषण अन्त्यलगायत १५ बुँदे माग राख्दै आमरण अनशनमा बसेकी नर्स ज्योति रानाभाटको अनशन बसेको चौथो दिन चलिरहेको छ ।
१४ साउन देखि अनशनरत रानाभाटको स्वास्थ्य अवस्था लगातार कमजोर बन्दै गएपनि सरकारले माग सम्बोधनमा चासो नदेखाएको भन्दै नर्सिङ क्षेत्रले असन्तुष्टि जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)