जीतपुर सिमरामा सातवटा सामुदायिक विद्यालय घटुवा, दुई समायोजन
ratopati.com · Wed May 22 16:50:00 UTC 2024

बारा । जीतपुर सिमरा उपमहानगरपालिकाले ७ वटा सामुदायिक विद्यालय घटुवा गरेको छ भने २ वटा विद्यालय समायोजन गर्ने निर्णय गरेको छ । उपमहानगरको शिक्षा समितिको बैठकले शिक्षा नियमावली २०५९, नगर शिक्षा ऐन २०७५ र सामुदायिक विद्यालय समायोजन कार्यविधि २०७९ बमोजिम कक्षा घटुवा र समायोजन गरेको हो ।
शिक्षा समिति संयोजक एवम् नगर प्रमुख राजन पौडेलको अध्यक्षतामा बसेको बैठकले कक्षा ८ सम्म अध्यापन अनुमति पाएका पाँच विद्यालयलाई ५ कक्षा सञ्चालन गर्ने गरी घटुवा गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)