रेखा थापाको निर्देशनमा बनेको 'माया भनेकै यस्तो होला'को गीत सार्वजनिक
setopati.com · Sun Aug 02 12:29:00 GMT 2026

अभिनेत्री रेखा थापाको निर्देशनमा बनेको फिल्म 'माया भनेकै यस्तो होला'को शीर्ष गीत सार्वजनिक भएको छ।
निर्माण टिमले काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै गीत सार्वजनिक गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)