वीर अस्पतालको अनुगमनमा जे देखियो...
ekagaj.com · Wed May 22 16:55:03 UTC 2024

काठमाडाैँ - चर्कँदाे गर्मी र थामिनसक्नुको भीड । औषधिको पूर्जी लिएर वीर अस्पतालको फार्मेसी अगाडि लामबद्ध शर्मिला गौतम घरीघरी पछ्यौरी अनुहारको पसिना पुछ्दै थिइन्।
“लाइनमा बसेको एकघण्टा भयो होला, खोइ पालो आउँदैन”, उनले भनिन्, “स्वास्थ्य बीमाबाट सुविधा पनि यहाँ नपाएर बाहिर किन्नुपर्ने अवस्था आउँछ ।” एक घण्टा जति लाइनमा बसेपनि उनले औषधि पाइनन् । उनी मन खिन्न बनाउँदै बाहिरको निजी फार्मेसीतर्फ लागिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)