युवालाई स्वदेशमै अवसर खोज्न र नेतृत्व लिन आग्रह
nepalnews.com · Sun Aug 02 12:49:51 GMT 2026

काठमाडौँ। फिनिक्स एजुकेसन नेटवर्कको आयोजनामा ‘काठमाडौँ युथ कन्क्लेभ (केवाईसी) २०२६’ सम्पन्न भएको छ। ‘उत्प्रेरित युवा, नेतृत्वदायी राष्ट्र’ भन्ने नारासहित आयोजित कार्यक्रममा देशभरका हजारौँ युवाको सहभागिता रहेको आयोजकले जनाएको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कार्यत्रक्रमको कार्यक्रमको उद्घाटन गरे। उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले शिक्षा प्रणालीलाई समयानुकूल रूपान्तरण गर्दै युवा शक्तिलाई राष्ट्र निर्माणमा प्रभावकारी रूपमा परिचालन गर्न सरकार प्रतिबद्ध रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)