गोलबजार क्षेत्रमा जारी कर्फ्यु हटाइने
nepalnews.com · Sun Aug 02 13:03:11 GMT 2026

जनकपुरधाम। सिरहाको गोलबजार क्षेत्रमा जारी गरिएको कर्फ्यु हटाइने भएको छ।
जिल्ला प्रशासन कार्यालय सिरहाले आज सूचना जारी गर्दै स्थानीय सुरक्षा अवस्थाको विश्लेषणका आधारमा गोलबजार नगरपालिका क्षेत्रभित्र लागू गरिएको कर्फ्यु आदेश आज राती ७ बजेदेखि हटाइने जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)