विनोद भण्डारी युरोप टी–१० क्रिकेट प्रतियोगिताको ब्रान्ड एम्बेस्डर
neplays.com · Sun Aug 02 13:00:00 GMT 2026
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनुभवी खेलाडी विनोद भण्डारी आगामी सेप्टेम्बरमा पोर्चुगलमा आयोजना हुने युरोप टी–१० क्रिकेट प्रतियोगिता २०२६ का लागि ब्रान्ड एम्बेस्डर नियुक्त भएका छन्।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) पोर्चुगलको आयोजनामा हुने प्रतियोगिताको प्रचारप्रसारका लागि भण्डारी बिहीबार नेदरल्यान्ड्सबाट पोर्चुगलको राजधानी लिस्बन पुगेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)