काठमाडौं युथ कन्क्लेभ २०२६ सम्पन्न, स्वदेशमै अवसरको खोजी र नेतृत्वदायी युवाको आह्वान
kendrabindu.com · Sun Aug 02 13:07:11 GMT 2026

काठमाडौं । फिनिक्स एजुकेशन नेटवर्कको आयोजनामा ‘काठमाडौं युथ कन्क्लेभ (केवाईसी) २०२६’ भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा ‘उत्प्रेरित युवा, नेतृत्वदायी राष्ट्र’ नारासहित देशभरका हजारौं युवा सहभागी भएका थिएका थिए ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उद्घाटन गर्दै शिक्षा प्रणालीलाई समयानुकूल बनाई युवा शक्तिलाई राष्ट्र निर्माणमा परिचालन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)