सुस्ता विवाद समाधानका लागि साेमबार छलफल हुने
ratopati.com · Sun Aug 02 13:10:10 GMT 2026

बुटवल। पश्चिम नवलपरासीको सुस्तामा आइतबार दिउँसो उत्पन्न तनाव अहिले साम्य भएको छ। विवाद समाधानका लागि नेपाली र भारतीय पक्षबिच सोमबार बिहान छलफल गर्ने सहमति भएको छ।
भारतीय सशस्त्र सीमा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन अस्थायी बाँध भत्काएको आरोप लागेपछि दिउँसो करिब ३ बजेतिर सुस्ता क्षेत्रमा तनाव उत्पन्न भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)